कैलालीकाे अत्तरियाबाट सामुदायिक रेडियो अत्तरियाले गर्यो परिक्षण प्रसारण सुरु

Dadeldhura hospital

अत्तरिया – कैलालीकाे स्थायी राजधानी अत्तरियाबाट ”सामुदायिक रेडियो अत्तरिया” ले आफ्नो परिक्षण प्रसारण सुरु गरेको छ । पाँच सय वाट क्षमता भएको रेडियो अत्तरियाले बिहिवारबाट परिक्षण प्रसारण सुरु गरेको हो ।

अत्तरिया संचार संघ द्वारा संचालित उक्त रेडियोले केही दिनमै नियमित प्रसारणका कार्यक्रमका साथ अगाडी बढ्ने रेडियोका संचालकले जनाएका छन् ।

Navadurga sun
Godawari sandesh
Loading...