कैलालीको गोदावरीमा असार १० गते सेवा प्रवाह बन्द (सूचना सहित)

अत्तरिया, ९ असार- कैलालीको गोदावरी नगरपालिकाले सेवा प्रवाह बन्द गरेको छ । शुक्रबार असार १० गते नगरपालिकाले आगामी आ.व. २०७९।०८० को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने भएकोले सेवा प्रवाह बन्द गर्ने निणर्य गरेको हो ।

नगरपालिकाले एक सूचना जारी गर्दै असार १० गते बन्द रहेको र यसबाट सेवाग्राहीहरुमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौं भनि गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसन्त कुमार खत्रीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.