प्रतिभा सामुदायिक पुस्तकालयमा हुन लागेको चुनावका लागि ३ जना निर्विरोध निर्वाचित

अत्तरिया, ४ असार- प्रतिभा सामुदायिक पुस्तकालयको नयाँ कार्यसमिति गठन २०७९ का लागि चुनाव हुने भएको छ । उक्त ४ बर्षे कार्यकालका लागि चुनाव हुन लागेको हो ।

Dadeldhura hospital

प्रतिभा सामुदायिक पुस्तकालयमा हुन लागेको निर्वाचनमा अध्यक्षमा पुष्पराज जोशी, सह-सचिवमा भुपेश जोशी र कोषाध्यक्षमा धर्मसिंह कुंवर निविरोध निर्वाचित भएको निर्वाचन अधिकृत हर्कबहादुर साउँदले जनाएका छन् । उनका अनुसारका उक्त पदका उमेदवारीहरु माथि दावी, विरोध, फिर्ता नभई निर्विरोध निर्वाचित भएको जनाइएको छ ।

Navadurga sun
Godawari sandesh

Loading...