प्रधानमन्त्री देउवाद्वारा धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवनको उद्घाटन

धनगढी, ४ असार- प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको एक मात्रै उपमहानगर धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवन उद्घाटन गरेका छन्।

Dadeldhura hospital

शुक्रबार सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले शनिबार धनगढी उपमहानगरको नवनिर्मित भवन उद्घाटन गरेका हुन्।

godawari10 Mahila hinsa
Navadurga sun

उनी सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सरिक हुन शुक्रबार कञ्चनपुर पुगेका थिए। त्यस्तै, नेपाली काँग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिले आयोजना गरेको स्थानीय पालिकाहरूमा निर्वाचित नौ वटा स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान र शुभकामना आदानप्रदान कार्यक्रममा पनि प्रधानमन्त्री देउवा सहभागी भएका थिए।

Loading...