कैलालीकाे गोदावरी नगरपालिकामा नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्य बन्द

अत्तरिया, ३१ जेठ– कैलालीको अत्तरियामा रहेको गोदावरी नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्य बन्द गरेको छ । नगरपालिकाले मंगलबार एक सूचन जारी गर्दै उक्त कुरा जनाएको हो ।

Dadeldhura hospital

नगरपालिकाले नेपाल सरकारको निणर्यानुसार बिगत बर्षहरु झै यस बर्ष पनि आषाढ, श्रावण र भाद्र महिनाभरी यस नगरपालिका क्षेत्रमा रहेको नदी, खोलाहरुबाट नदीजन्य सामाग्रीहरु जस्तै ढुंगा, गिट्टी, बालुवा, ग्राभेल आदि उत्खनन तथा संकलन कार्य बन्द गरिएको सूचनामा मार्पmत जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

यदी कसैले नेपाल सरकारको उक्त निणर्यहरुको बर्खिलाप भएको पाइएमा नियमानुसार दण्ड, जरिवाना गरिने उल्लेख गरिएको छ ।

Loading...