गोदावरीमा गर्मी बिदा ३ दिन थप

Dadeldhura hospital

अत्तरिया, ३१ जेठ । गोदावरी प्याब्सनले गर्मी बिदा थप गरेको छ । मंगलबार एक सूचना जारी गर्दै गोदावरी प्याब्सनले यही असार ३ गते शुक्रबार सम्म बिद्यालय बन्द रहने जनाएको छ । यस अघि गोदावरी नगरपालिकाले जेठ ३१ गते सम्म बिद्यालयहरुलाई गर्मि बिदा दिएको थियो ।

अत्याधिक गर्मीका कारण विद्यालय सञ्चालन गर्न कठिनाई परेकोले र विद्यार्थीहरुको स्वास्थ्य स्थितिलाई मध्यनजर गरी प्याव्सन गोदावरी नगरकमिटिले उक्त निणर्य गरेको हो ।

Navadurga sun
Godawari sandesh
Loading...