पाँच जना कर्मचारीमा कोरोना देखीएपछि  गोदावरी नगरपालिकाको कार्यालय २२ गते सम्म बन्द (सूचना सहित)

अत्तरिया, १५ बैशाख– गोदावरी नगरपालिकाको कार्यालय भोली देखी २२ गते सम्म बन्द गरिने भएको छ । कार्यालयमा कार्यरत ५ जना कर्मचारीमा कोरोना देखिएकोले कार्यालय बन्द गरिने नगरपालिकाका कार्यकारी प्रमुख देबराज जोशीले जानकारी दिए ।

Dadeldhura hospital

अब कार्यालयमा कार्यरत अन्य कर्मचारीको पनि कोरोना परिक्षण गर्नु पर्ने भएकाले कार्यालयको सेवा बन्द गरिएको हो । केही दिन यता नगरपालिकामा निकै भिडभाड हुँदै आएको थियो । बन्दको बेला पनि अतिआबश्यकिय सेवा भने सुचारु हुने नगरपालिकाले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

Loading...