सहजपुरको एक वाइन इन्ड्रस्टिजमा आगलागी हुँदा करोडौंको क्षती

अत्तरिया, २५ जेठ– मनसुन वाइन इन्ड्रस्टिज प्रा.लि.मा आगाली भएको छ । चुरे ३ सहजपुरमा रहेको वाइन इन्ड्रस्टिजमा सोमबार राति करिब १२ बजेको समयमा आगलागी भएको जनाइएको हो ।

उक्त वाइन इन्ड्रस्टिजका संचालक पृथ्वी विक्रम शाह रहेको वाइन इन्ड्रस्टिजमा आगलागी हुँदा एक जना कामदार घाइते हुनुको साथै सम्पुर्ण वाइन कम्पनीको मेसिनमा समेत आगलागी हुँदा करोडौंको क्षति भएको गोदावरी नगरपालिका वडा नं. २ का जिटीबी ट्रेडर्स एण्ड सप्लायर्सका संचालक ओम प्रकाश पौडेलले जनाएका छन् ।

Navadurga sun

उनका अनुसार वाइन इन्ड्रस्टिजमा यति ठूलो नोक्सान हुन गएकोले कम्पनीको मालिकलाई उच्च मनोबलका साथ सबै व्यापारीवर्गहरु मिलि सहयोग गरिदिन हुन समेत अनुरोध गरेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...