


सुदुरपश्चिमको चर्चित Malika television को Facebook पेज ह्यक भएको छ | आज बिहान देखी Malika television को पेज ह्याक भएको म्यानेजर रमेश बजगाइले जानकारी दिएका छन ।


साइबर ब्युरो कार्यालय काठमाडौं र आइटी टिम संग छलफल भएको र त्यसै अनुसार कार्वाहीको प्रक्रिया अगाडि बढिरहेको उहाँले जानकारी दिनु भयो । Malika television को पेज अहिले ह्याकरको कन्ट्रोलमा रहेकाले यस पेजमा अप्लोड हुने सामाग्री र म्यासेजहरुको रिप्लाई नगर्न हुन Malika television ले अनुरोध गरेको छ ।



