धनगढीमा जुवा खेलिरहेको अवस्थामा ८६ हजार नगद सहित ५ जना पक्राउ

धनगढी, २१ जेठ– धनगढीमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ५ जना पक्राउ परेका छ । धनगढी उपमहानगरपालिका १ स्थित बसन्त टोलबाट जुवा खेलिरहेका ५ जनालाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कलैलालीले बताइएको छ ।उनीहरुको साथबाट नगद ८६ हजार बरामद पनि गरेको प्रहरीले जनाएको छ । उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन् ।