डडेल्धुराको आलिताल गाउँपालिका भवनमा आगलागी

डडेल्धुरा, २० जेठ- डडेल्धुराकाे आलिताल गाउँपालिकाको भवनमा बिहानै आगलागी भएको छ ।

Bhancha ghar0

गाउँपालिको प्रशासनिक भवन क्षेत्रमा आगलागी हुँदा सोफा, कागजपत्र लगायतका सामग्री जलेका छन् । आगलागी के कसरी लाग्यो भन्ने बारे अनुसन्धान भइरहको आलिताल प्रहरी चौकीका इन्चार्ज भीमराज भट्टले जानकारी दिए ।

नवनिर्वाचित जनप्रतिनिधिसँग असन्तुष्ट रहेका समूहले आगजनी गरेको हुनसक्ने अनुमान गरिएको छ ।

Leave A Reply

Your email address will not be published.