नगर प्रमुख ओझाद्धारा कृष्णपुर १ अन्तरगतका विद्यालयहरु अनुगमन

Dadeldhura hospital

अत्तरिया, १९ जेठ- कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. १ अन्तरगतका सबै सरकारी विद्यालयहरु अनुगमन गरिएको छ । कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले विद्यालयहरुको अनुगमन गरेका हुन् । विद्यालयको भौतिक स्थिती लगायत विद्यालयको विभिन्न क्षेत्रका बरेमा छलफल समेत गरिएको थियो ।

Ganyapdhura gau

कृष्णपुर वडा नं. १ अन्तरगतका अनुगमन गरिएका विद्यालयहरुमा बैजनाथ आधारभूत विद्यालय, बैजनाथ आधारभूत विद्यालय दोमिल्ला, एस्वर्य बालविकास केन्द्र श्रीपुर दोमिल्ला, शिवदेश्वर आधारभूत विद्यालय कुमगडा, जनजोति आधारभुत विद्यालय सुन्दरफाटा, चन्द्रसुर्य आधारभूत विद्यालय श्रीपुर, राष्ट्रिय मा.वि.पहरिया, बालदिप जोति प्रा.वि.कुञ्जकली र कालिका मा.वि.बन्ड लगायत ९ वटा सरकारी विद्यालयहरुको अनुगमन गरिएको थियो ।

Couple
Loading...