चुरे गाउँपालिकाको आयोजनामा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न

अत्तरिया, १८ जेठ– कैलालीको चुरे गाउँपालिकाको आयोजनामा निवर्तमान जनप्रतिनिधिहरुको सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरिएको छ । चुरेका पुर्ब अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य कार्यपालिका सदस्यलाई बिदाई गरिएको हो ।

निबर्तमान जनप्रतिनिधिहरुलाई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले दोसल्ला ओढाएर सम्मान तथा बिदाई कार्यक्रम गरिएको थियो ।

Navadurga sun

चुरे गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटीको सभाध्यक्षमा भएको कार्याक्रमको प्रमुख अतिथी निबर्तमान अध्यक्ष धन बहादुर रोकामगर रहेका थिए भने बिशिष्ट अिितथीमा उपाध्यक्ष धना देवी थापा, निबर्तमान उपाध्यक्ष दीपा देवी साउँद, प्रमुख प्रशासकीय अधिकृत नन्दलाल पाण्डेय रहेका थिए ।

त्यस्तै अतिथीहरुमा सम्पूणृ नव निर्वाचित वडा अध्यक्षहरु, सम्पूणर् निवर्तमान वडा अध्यक्षहरु, सम्पूणर् कार्यपालिका सदस्यहरु, सम्पूणर् निवर्तमान कार्यपालिका सदस्यहरु, सम्पूर्ण निवर्तमन गाउँ सभा सदस्यहरु, सम्पूणर् शाखा प्रमुखज्यूहरु, सम्पूणर् कर्मचारी मित्रहरु लगायतको सहमागिता रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...