राष्ट्रपति भण्डारी भोलि सुदूरपश्चिम आउने

धनगढी, १७ जेठ– राष्ट्रपति विद्यादेवी भण्डारी भोलि सुदूरपश्चिम आउने भएकी छिन् । उनी बुधबार बाजुरा जाने भएकी हुन् ।
राष्ट्रपति भण्डारी बाजुरा जाने कार्यक्रम अनुसार आज सुर्खेत पुगेकी बताइएको छ ।
उनी भोलि बाजुराको बडीमालिका जाने भन्ने जानकारी आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए ।