धनगढीका नगरप्रमुख हमालद्वारा नगर विकास समिति अध्यक्षको पदभार ग्रहण

Dadeldhura hospital

धनगढी, १७ जेठ- धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले धनगढी नगर विकास समिति अध्यक्षको पदभार ग्रहण गरेका छन् । मंगलबार हमालले नगर विकास समितिको अध्यक्षको पदभार ग्रहण गरेको नगरप्रमुखको सचिवालयले जनाएको छ ।

नगर विकास ऐनअनुसार नगरप्रमुख नगर विकास समितिको अध्यक्ष हुने प्रावधान रहेको छ भने समितिको सदस्य सचीव प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था रहेको छ ।

Navadurga sun
Godawari sandesh
Loading...