कैलालीको टीकापुर विमानस्थलको स्तरोन्नती गरिने

Bhancha ghar0

धनगढी, १५ जेठ– कैलालीको टीकापुरमा रहेको विमानस्थलको स्तरोन्नती गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा टीकापुर विमानस्थलको स्तरोन्नती गर्न बजेट विनियोजन गरेको जनाए । बजेट भने तोकिएको छैन ।

Leave A Reply

Your email address will not be published.