सुदूरपश्चिमका ७ देवीका मन्दिरलाई पर्यटकीय स्थलका रुपमा प्रवद्र्धन गरिने

Bhancha ghar0

धनगढी, १५ जेठ– सुदूरपश्चिमका सात देवीका मन्दिरलाई पर्यटकीय स्थलका रुपमा प्रवद्र्धन गरिने भएको छ । आगामी आर्थिक वर्षको बजेटमा उक्त योजना परेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा सात देवीलाई पर्यटकीय स्थलका रुपमा प्रवद्र्धन गरिने जनाएका हुन् । उनका अनुसार डिलासैनी, निङलासैनी, मेलौली, शैलेश्वरी, उग्रतारा, त्रिपुरासुन्दरी र बडिमालिकामा उक्त योजना कार्यान्वयन हुने जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.