स्थानीय तह चुनावमा सहभागी उम्मेदवारसँग निर्वाचन कार्यालयले खर्च विवरण माग्यो (सूचना सहित)

धनगढी, १५ जेठ– वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा सहभागी उम्मेदवारलाई खर्च विवरण बुझाउन प्रदेश निर्वाचन कार्यालयले सूचना जारी गरेको छ । आईतबार कार्यालयले एक सूचना जारी गर्दै निर्वाचनका उम्मेदवार तथा निजका प्रतिनिधिलाई निर्वाचन खर्च विवरण उपलब्ध गराउन सूचित गरेको हो ।

निर्वाचन कार्यालयले सम्पूणर् नगरपालिका/गाउँपालिकामा विभिन्न पदमा उम्मेदवार बनेकाहरुले आफूले गरेको निर्वाचन खर्चको विवरण मत परिणाम आएको ३० दिनभित्र अनुसूची-३० बमोजिमको ढाँचामा बुझाउन आग्रह गरेको छ ।

Navadurga sun

यदि कोही उम्मेदवारहरुले तोकिएको अवधी भित्र खर्च निर्वाचन खर्च नबुझाएमा कानून बमोजिम कारबाही हुने समेत उक्त सूचनामा उल्लेख गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...