बैतडीमा सर्पले डस्दा एक जनाको मृत्यु

Bhancha ghar0

बैतडी, १४ जेठ– सर्पले डस्दा बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका वडा नं.७ नुवाघरका ५५ वर्षीय करे दमाइ रहेको प्रहरीले जनाएको जनाएको छ ।

घरमै सुतिरहेका बेला शुक्रबार बिहान उनलाई सर्पले डसेको हो । सर्पले डसेको केहीबेरमै उनको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.