गेटा मेडिकल कलेज संचालनको माग गर्दै धनगढीका मेयर हमाललाई बुझाईयो ज्ञापनपत्र

अत्तरिया, १२ जेठ– निर्माणाधिन प्रस्तावित गेटा मेडिकल कलेज संचालनको माग गर्दै धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई ज्ञापन पत्र बुझाइएको छ ।

‘गेटा मेडिकल कलेज संचालानार्थ संघर्ष समिति’ अत्तरियाले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै हमालले आन्दोलनमा एक्यवद्धता जनाएका छन ।

Navadurga sun

ज्ञापन पत्रमा तत्काल मेडिकल कलेज संचालनमा ल्याउनु पर्ने, मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अगाडी बढाउनु पर्ने, मेडिकल कलेज संचालनका लागि आगामी आर्थिक बर्षमा आवश्यक बजेट विनियोजन गरिनु पर्ने लगायतका माग राखिएका छन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...