गेटा मेडिकल कलेज सञ्चालनका लागि मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र

अत्तरिया, १२ जेठ– निर्माणाधिन प्रस्तावित गेटा मेडिकल कलेज संचालनको माग गर्दै सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन्द भट्टलाई ज्ञापन पत्र बुझाइएको छ । ‘गेटा मेडिकल कलेज संचालानार्थ संघर्ष समिति’ अत्तरियाले मुख्यमन्त्री भट्टलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा तत्काल मेडिकल कलेज संचालनमा ल्याउनु पर्ने, मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अगाडी बढाउनु पर्ने, मेडिकल कलेज संचालनका लागि आगामी आर्थिक बर्षमा आवश्यक बजेट विनियोजन गरिनु पर्ने लगायतका माग राखिएका छन ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...