कैलालीमा एक मन्दिरबाट घण्टी चोरी By अत्तरिया न्युज On जेष्ठ ७, २०७९ अत्तरिया, ७ जेठ- कैलालीको गोदावरी नगरपालिका वडा नं. ६ लालपुरमा रहेको एक मन्दिरको घण्टी चोरी भएको छ । शुक्रबार राती लालपुरको कालशैनी मन्दिरमा रहेको मन्दिरको घण्टी चोरी भएको हो । उक्त घण्टी १२ बर्ष पहिले मन्दिरमा स्थानीय शंकर खड्काले जानकारी दिए ।