रेशम चौधरीको पार्टीबाट कैलालीमा पहिलो महिला वडाध्यक्ष निर्वाचित

धनगढी, ३ जेठ– स्थानीय तहको निर्वाचनमा कैलालीमा पहिलो महिला वडाध्यक्ष निर्वाचित भएकी छन्। नागरिक उन्मुक्ति पार्टीबाट जोशीपुर गाउँपालिका–३ को वडाध्यक्षमा रेणुकुमारी चौधरी आफ्नो प्यानलसहित निर्वाचित भएकी हुन्।

उनी कैलालीमा वडाध्यक्षमा निर्वाचित हुने प्रथम महिला बनेकी छन्। उनले नेपाली काँग्रेसका उम्मेदवार किशोरकुमार कठरियालाई २२ मतले पराजित गर्दै ६१५ मत पाएर विजयी भएकी छन्। पराजित कठरियाले ५९३ मत पाएका छन्।

Navadurga sun

यस्तै खुला सदस्यमा फूलमती डङ्गौरा, दलित महिला सदस्यमा शीतल श्रेष्ठ विक, खुल्ला सदस्यमा राजेश चौधरी र ज्ञानुप्रसाद चौधरी विजयी भएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...