
बैतडी, ३ जेठ- बैतडीको पुर्चौडी नगरपालिकाकमा ३ वडामा काँग्रेस र ३ मा एमाले विजयी भएको छ । नगरपालिकाको वडा नम्बर १, २ र १० मा नेपाली काँग्रेस र वडा नम्बर ३, ८ र ९ मा एमाले विजयी भएको हो ।
त्यस्तै पालिकाको नरगप्रमुखमा काँग्रेसका दीपकबहादुर बम अगाडि छन् भने, उपप्रमुखमा पनि काँग्रेसकै मीना धानुक अगाडी छन् । ४ वडामा गणना गर्न बाँकी छ ।