धनगढीको १८ मा एमाले र १९ नम्बर वडामा काँग्रेस विजयी By अत्तरिया न्युज On जेष्ठ ३, २०७९ धनगढी, ३ जेठ- धनगढी उपमहानगरपालिका-१८ मा नेकपा एमाले र १९ नम्बर वडामा नेपाली काँग्रेस विजयी भएको छ । वडा नम्बर १८ मा नेकपा एमालेका भुवन रिजाल विजयी भएका छन् । त्यस्तै वडा नम्बर १९ मा काँग्रेसका बाधुराम चौधरी विजयी भएका छन् । स्थानिय तह निर्वाचन २०७९