कञ्चनपुरको बेलौरी ७ मा काँग्रेसका श्रेष्ठ प्यानल सहित विजयी

Bhancha ghar0

कञ्चनपुर, ३ जेठ- कञ्चनपुरको बेलौरी नगरपालिका न.पा. ७ को वडा अध्यक्षमा नेपाली काँग्रेसका प्रकाश श्रेष्ठ प्यानलसहित निर्वाचित भएका छन् । उनी ९ सय ४२ मत ल्याउँदै विजयी भएका हुन् ।

श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाशराज भट्टले ५६७ र माओवादी केन्द्रका प्रेम चौधरीले २०७ मत प्राप्त गरे। श्रेष्ठ २०७४ को निर्वाचनमा पनि वडाध्यक्षमा विजयी भएका थिए ।

Leave A Reply

Your email address will not be published.