गोदावरी–१० मा काँग्रेसका शाही (गुड्डु) प्यानल सहित विजयी

अत्तरिया, २ जेठ- गोदावरी नगरपालिका वडा नं.१० मा नेपाली कांग्रेसले जितेको छ। कांग्रेस वडा अध्यक्ष का उम्मेदवार रबिन्द्र शाही गुड्डु सहित पुरै प्यानलण विजयी भएको हो ।

Bhancha ghar0

वडा नम्बर १० मा कुल २८५५ मत खसेको मा शाहीले १३११ मत प्राप्त गरे भने एमाले अध्यक्षका उम्मेदवार भण्डारीले १२७४ मत पाएका छन् । यस अघि काँग्रेस ले वडा नम्बर १,२,१२ मा जित निकाली सकेको छ ।

वडा नम्बर ११ मा भने स्वतन्त्र उम्मेदवारले जितेका छन ।

Leave A Reply

Your email address will not be published.