कैलालीको गोदावरी १ मा कांग्रेस प्यानल सहित विजयी

Bhancha ghar0

अत्तरिया, १ जेठ– कैलालीको गोदावरी १ मा कांग्रेसका गोपालदत्त भट्ट प्यानल सहित विजयी भएका छन् । कुल ४२८० मत खसेकोमा भट्ट १४७८ मतका साथ विजयी भएका हुन् । यस्तै नेकपा एमालेका शर्मानन्द भट्टले १३९१ मत प्राप्त गरेका छन् ।

कांग्रेसका भट्टसंग हार व्यहोरेका शर्मानन्द भट्ट गत चुनावमा माओवादीबाट वडाअध्यक्षमा बिजयी भएका थिए । एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजीत भएपछी उनी नेकपा एमालेतिर गएका थिए ।

Leave A Reply

Your email address will not be published.