देउवा प्यानलसहित आलिताल गाउँपालिका–८ को अध्यक्षमा विजयी

Bhancha ghar0

डडेल्धुरा, ३१ बैशाख । डडेल्धुराको आलिताल गाउँपालिका–८ को अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर देउवा निर्वाचित भएका छन्। उनले ५ सय ९ मत ल्याए वडाध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिद्वन्दी नेकपा एमालेका रामचन्द्र पुनले ४ सय १४ मत प्राप्त गरे।
देउवा प्यानसहित वडाध्यक्षमा विजयी भएका थिए। गत स्थानीय तहको निर्वाचनमा यो वडा माओवादी केन्द्रले जितेको थियो। त्यतिबेला देउवा वडा सदस्यमा निर्वाचति भएका थिए। हाल भने उनी अध्यक्षमा विजयी भएका छन्। यस वडामा १ हजार २३९ मत खसेको थियो।

Leave A Reply

Your email address will not be published.