



अत्तरिया, ३१ बैशाख- गोदावरी मा मतगणना जारी रहेको छ । वडा नम्बर ५ को कार्यालय भबन मा मतगणना जारी रहेको छ। अहिलेसम्म ४१८ मत गणना हुँदा काँग्रेस का मेयर का उम्मेदवार बिरेन्द्र भट्ट ले २०४ मत ल्याएका छन् ।


त्यस्तै एमाले का उम्मेदवार गोकर्ण भट्टले १२६ मत ल्याएका छन् । १२ मत भने बदर भएका छन् । उपमेयर मा एमाले कि शारादा देबी रोकायाले १०८ मत ल्याएकी छन् भने एकीकृत समाजबादी कि रत्ना कडायत ले १०१ मत ल्याएकी छन् ।





