घट्यो सुन र चाँदीको भाउ

नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजारमा आइपुगेको छ। तेजावी सुनको भाउ पनि प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

Navadurga sun

त्यस्तै बुधबार चाँदीको भाउमा पनि प्रतितोला ३० रुपैयाँको गिरावट देखिएको छ। चाँदी प्रतितोला १२४५ रुपैयाँमा कारोबार भइरहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...