श्वेता खड्का भन्छिन् : भ्रष्ट राजनीतिज्ञहरूलाई विस्थापित गर्न कांग्रेसमा आएँ

अभिनेत्री श्वेता खड्का राजनीतिमा प्रवेश गरेकी छिन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट कांग्रेसको सदस्यता लिँदै राजनीतिमा प्रवेश गरेकी हुन् ।

Ganyapdhura gau
Dadhaldhura pur

राजनीतिमा प्रवेश गरेसँगै अभिनेत्री खड्काले आफू भ्रष्ट राजनीतिज्ञलाई विस्थापित गर्न राजनीतिमा होमिएको बताएकी छिन् ।

Navadurga sun

राजनीतिक मूलधारमा प्रवेश गरेकोबारे जानकारी दिँदै अभिनेत्री खड्काले राजनीतिलाई कमाइ खाने माध्यमका रूपमा प्रयोग गरी अकूत सम्पत्तिको आर्जनमा लिप्त हुने भ्रष्ट राजनीतिज्ञहरूलाई विस्थापित गर्न आफू राजनीतिमा अग्रसर भएको बताएकी छिन् ।

उनले विद्यार्थी जीवनदेखि नै बीपी कोइरालाबारे पढ्दै र सुन्दै आएको र अन्ततस् बीपीकै विचारधारामा आफूलाई समाहित गरेको बताएकी छिन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...