काङ्ग्रेसबाट कैलालीको गोदावरीमा मेयरका लागि कडायतको दाबी

अत्तरिया, ७ बैशाख– कैलालीको गोदावरी नगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसको तर्फबाट डम्बर सिंह कडायतले आफ्नो दाबी पेस गरेका छन । उनले पार्टीको नगर कार्यालयले आकांक्षीको नाम माग गरेकोमा मंगलबार आफ्नो दाबी पेश गरेका हुन ।

Dadeldhura hospital

ने वि सघ वाट नै आफ्नो राजनीति सुरू गरेका कडायत हाल गोदावरी नगरपालिकाको प्रदेश प्रतिनिधि समेत रहेका कडायतले नगर प्रमुख पदको लागि आफू सक्षम रहेको बताएको छिन ।

Navadurga sun
Godawari sandesh

कडायत बिगत लामो समय देखि गोदावरी नगर क्षेत्र भित्र शिक्षा क्षेत्रको विकासका लागि कटिबद्ध हुदै गरेका छन भने हाल गुरास एकेडेमीका फाउन्डर आबद्ध छन ।

Loading...