बझाङमा भूकम्पको धक्का महसुस

Dadhaldhura pur

बझाङ, ६ बैशाख- बझाङमा आज विहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ बजेर ३ मिनेटमा भुकम्पको पराकम्पन भएको हो ।

Ganyapdhura gau

बझाङको दुर्गाथली गाँउपालिकाको सैनपसेला केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का बझाङ सहित सुदूरपश्चिम प्रदेशका ७ वटै पहाडी जिल्लामा महसुस गरिएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...