कैलालीको गेटामा एकजना पुरुष मृत अवस्थामा भेटिए

Dadeldhura hospital

अत्तरिया, ४ बैशाख– कैलालीमा एकजना मृत अवस्थामा भेटिएका छन् । जिल्लाको गोदावरी नगरपालिका वडा न‌ं. ५ गेटामा बैतडीको र्सुनाया गाउँपालिका वडा नम्बर ४ घर भई हाल गेटामा डेरा गरि बस्दै आएका राजेन्द्रबहादुर पाण्डे मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उनको के कारणले मृत्यु भएको भन्ने यकिन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए।

Navadurga sun
Godawari sandesh
Loading...