डोटीमा एक जना मृत फेला

Dadeldhura hospital

डोटी, २५ चैत– दिपायल सिलगढी नगरपालिका ६ र ७ को सीमानास्थित गोरेटो बाटोमा एक जना मृत फेला परेका छन् । सोही नगरपालिका–७ रातुली बस्ने ४५ वर्षीय लालबहादुर नेपाली बिहीबार मृत अवस्थामा फेला परेको र यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading...