सुदूरपश्चिम प्रदेश ट्राफिकको कार्यभार प्रहरी उपरीक्षक धितालले सम्हाले

अत्तरिया, १० माघ– सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा प्रमुखको रुपमा सरुवा भई आएका प्रहरी उपरीक्षक प्रबिण धितालले आज (सोमबार) कार्यभार ग्रहण गरेका छन् ।

Dadeldhura hospital

नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुर बाँकेबाट सरुवा भई प्रदेश ट्राफिक प्रहरी कार्यालय आएका धितालले सोमबार कार्यभार ग्रहण गरेका हुन । प्रहरी उपरीक्षक धिताललाई प्रहरी अधिकृतहरुले स्वागत गर्दै सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक बामदेव गौतमलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय ईन्टेलिजेनस शाखामा सरुवा गरेपछि उनको स्थानमा धिताल आएका हुन् ।

Loading...