भिरबाट लडेर एक महिलाको मृत्यु

Dadhaldhura pur

बैतडी, २२ कार्तिक– बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। सोमवार जिल्लाको सुर्नया गाउँपालिका वडा नं. ४ मा भिरबाट लडेर अन्दाजी ४२ वर्षीया तुलशी कुवँरको मृत्यु भएको हो।

Ganyapdhura gau

मंगलबार दिउँसो खर काट्ने क्रममा गोठाखोला भन्ने स्थानमा भिरबाट लडेर उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। मृतक कुवँरका दुई छोरा एक छोरी छन्। उनका श्रीमान रोजगारीको क्रममा भारतमा छन्।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...