डोटीमा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु

डोटी, १८ कार्तिक– डोटीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। शिखर नगरपालिका वडा नं. ८ गोपघाटमा मोटरसाइकलको ठक्करबाट शिखर नगरपालिका वडा नं.७ सेटीगाउँकी ६५ वर्षीया कृष्णादेवी कार्कीको मृत्यु भएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

मोटरसाइकलको ठक्करबाट घाइते भएकी कार्कीलाई उपचारको लागि धनगढी लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Navadurga sun
Godawari sandesh

दिपायलबाट डडेल्धुरा जादै गरेको लु ६५ प १५२० नम्बरको मोटरसाइकलले केआईसिंह राजमार्ग अन्तर्गत शिखर नगरपालिका वडा नं. ८ गोपघाटमा बुधबार दिउँसो करिब १ बजे कार्कीलाइ ठक्कर दिएको थियो।

Couple
Loading...