बैतडीको अनारखोलीमा बस दुर्घटना

बैतडी- बैतडीको अनारखोलीमा बस दुर्घटना भएको छ ।

महेन्द्रनगरबाट बझाङतर्फ गइरहेको सुपप्र०२००१ ख १२५२ नम्बरको बस एक्कासि अनियन्त्रित भएर सडकको नालीमा खसेको हो । बसका दुई वटा टायर नालीमा फसेको प्रहरीले जनाएको छ ।

Navadurga sun

दुर्घटनामा मानवीय क्षति भने भएको छैन् । बस घटनास्थलमै भएपनि सवार यात्रुलाई सुरक्षित रुपमा गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

ADD Khali jpg
Loading...