कञ्चनपुरबाट एक जना फरार प्रतिबादी पक्राउ

कञ्चनपुर- कञ्चनपुरबाट एक जना फरार प्रतिबादी पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८३ जेठ १३ गतेको फैसलाले लागूऔषध मुद्दामा २ वर्ष कैद सजाय तोकिएको भीमदत्त नगरपालिका–१८ जानकी टोल बस्ने अर्जुन नेपाली पक्राउ परेका हुन्।

Navadurga sun

नेपालीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार राति उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

ADD Khali jpg
Loading...