साफ च्याम्पियनसिप फाइनल : नेपाललाई ३–० गोल अन्तरले हराउँदै भारतले उपाधि हात पार्याे





काठमाडौं, ३० असाेज– माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । मालेस्थित नेशनल स्टेडिएयमा शनिबार राती भएको खेलमा नेपाललाई ३–० गोल अन्तरले हराउँदै भारतले उपाधि हात पारेको हो ।



