धनगढीका मेयर हमाल पार्टी प्रवेश नगर्ने प्रतिबद्ध

Dadeldhura hospital

धनगढी- ​​​​​​​धनगढीका स्वतन्त्र मेयर गोपाल हमालले कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने र आफ्नो पाँच वर्षे कार्यकालसम्म स्वतन्त्र मेयरकै रूपमा काम गर्ने स्पष्ट पारेका छन्।

उनले हालै सामाजिक सञ्जाल र अनलाइनमा आएका अफवाहपूर्ण समाचारहरू निराधार भएको बताउँदै, जनतालाई हल्लामा नपर्न आग्रह गरेका छन्। हमालले जनताले दिएको विश्वास र म्यान्डेटलाई इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता दोहोर्याए।

Loading...