गायक प्रशान्त तामाङको निधन

काठमाडौं- गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।

चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो ।

Navadurga sun

इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनल गायका थुप्रै नेपाली गीत चर्चित छन् । तामाङले सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउडमा डेब्यू गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...