कञ्चनपुरबाट एक जना फरार प्रतिवादी पक्राउ

कञ्चनपुर- कञ्चनपुरबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

Dadeldhura hospital

जिल्ला अदालत कञ्चनपुरको २०८१ वैशाख २ गतेको फैसलाले लागूऔषध मुद्दामा ३ महिना कैद सजाय तोकेपछि फरार रहेका पुनर्वास नगरपालिका–११ डोकेबजार बस्ने ३६ वर्षीय जोगराज चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

Navadurga sun
Godawari sandesh

चौधरीलाई प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।

Loading...