कैलालीको एक घरमा आगलागी

Dadeldhura hospital

धनगढी- कैलालीको एक घरमा आगलागी भएको छ ।
जिल्लाको बर्दगोरिया गाउँपालिका३ बुटकुवा स्थित जोगि विकको घरमा गयराति ११ः३० मा आगलागी भएको हो ।

आगलागी हुँदा घर र घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भँडावर्तन लगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । मानविय तथा चौपाया क्षती नभएको, क्षतिको विवरण आउन वाँकि रहेको जनाइएको छ ।

Loading...