नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको कैलाली जिल्ला समितिको शपथ ग्रहण सम्पन्न

धनगढी- चार्टर्ड एकाउन्टेन्टहरूको साझा संस्था नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ कैलालीको ३६ औँ कार्यकारी समितिको शपथ ग्रहण तथा पदस्थापन सम्पन्न भएको छ।

Ganyapdhura gau
Dadhaldhura pur

शुक्रवार धनगढीमा भएको औपचारिक कार्यक्रममा अध्यक्षलगायतका पदाधिकारीको शपथ ग्रहण र पदस्थापन भएको हो।

Navadurga sun
Godawari sandesh

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका प्रदेश अध्यक्ष सिए उमेश घिमिरेको उपस्थितिका भएको कार्यक्रममा कैलाली अध्यक्ष सिए पूर्ण साउँद, उपाध्यक्ष सिए महेन्द्र चन्द, सचिव सिए मोहन बुढाथोकी, कोषाध्यक्ष सिए नारन्द्रजंग रावल र सदस्य सिए उमेश साउँदलाई वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट प्रकाशदत्त भट्टले शपथ ग्रहण गराएका हुन् ।

कार्यक्रममा कर कार्यालय कर अधिकृत, रजिस्टर्ड अडिटरसहित विभिन्न प्रतिनिधिको उपस्थिति रहेको थियो।

Couple
Loading...