कञ्चनपुरमा लागूऔषधसहित ३ जना पक्राउ 

कञ्चनपुर- कञ्चनपुरमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

Dadeldhura hospital

जिल्लाको बेलडाँडी गाउँपालिका–२ क्याम्प स्थित म २ प ३५६४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक कञ्चनपुरको बेलौरी नगरपालिका–९ अण्डैया बस्ने २४ वर्षीय अरुण राना र मोटरसाइकल पछाडी सवार भीमदत्त नगरपालिका–१८ सालघारी बस्ने २५ वर्षीय शेखर प्रसाद जोशी, भीमदत्त नगरपालिका–१५ निम्बुखेडा बस्ने २० वर्षीय ज्ञानु पाली पक्राउ परेका हुन्।

Navadurga sun
Godawari sandesh

यीनीहरुको साथबाट २.२६ ग्राम लागूऔषध फेला पारी उक्त पदार्थ, मोटरसाइकलसहित तिनै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । 

Loading...