कैलाली कारागारबाट भागेका एक कैदीबन्दी पक्राउ

Dadeldhura hospital

धनगढी- कैलाली कारागारबाट भागेका एक कैदीबन्दी पक्राउ परेका छन्। जेनजी आन्दोलनकर्ताले ६१२ जना कैदीबन्दीलाई कारागारबाट निकालेका थिए।

तीमध्य अहिलेसम्म एकजना जना कैदीबन्दीलाई पक्राउ गरेको र अन्यको खोजी कार्य जारी रहेको सुरक्षा स्रोतले जनाएको छ।

Navadurga sun
Godawari sandesh
Loading...