​​​​​​​बाजुराको बडिमालिकामा आज पुजा

बाजुरा- बाजुरा जिल्लामा रहेको धार्मिक तथा पर्यटकिय क्षेत्र बडिमालिकामा आज पुजा भइरहेको छ । शक्तिपिठका रुपमा रहको बडिमालिकामा यस बर्ष साउन २३ गते अर्थात आज पुजा लागि रहेको हो । 

Ganyapdhura gau
Dadeldhura hospital

बडिमालिकामा पुजा गर्नुका साथै त्यँहा घुम्न जाने यात्रुहरुका साथै तिर्थालु भक्तजनहरु केही दिन पहिले देखि नै प्रस्थान गरिसकेको बडिमालिका पुजा ब्यस्थापन समितिले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

यस वर्ष बिगतका वर्षभन्दा धेरै संख्यामा श्रद्धालु भक्तजनहरुको बडिमालिका पुगेका छन् । भोलि बडिमालिकाबाट फिर्ता भएर नाटेश्वरीमा पुजा लाग्ने छ ।

Couple
Loading...